राम लिम्बु बने दोस्रो भ्वाइस अफ नेपालको विजेता

काठमाडौं। सांगीतिक रियालिटी शो द भ्वाइस अफ नेपालको दोस्रो संस्करणको विजेता राम लिम्बु बनेका छन्। शनिबार भएको ग्राण्ड फिनालेमा विजेता घोषणा गरियो। सो रियालिटी शो हिमालयन टेलिभिजनबाट प्रशारण हुँदै आएको थियो। राम लिम्बु गुरु प्रमोद खरेलको टिमका सदस्य थिए। गएको साउन ३१ मा यो शो शुरु भएको थियो। ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म … Continue reading राम लिम्बु बने दोस्रो भ्वाइस अफ नेपालको विजेता